Citizencharter

सि.न सेवाको प्रकार आवश्यक कागजात सम्बन्धित शाखा/ कर्मचारी लाग्‍ने अवधि लाग्‍ने दस्तुर
बाढी पुर्वानुमान सम्बन्धि सुचना दिने   बिभागबाट प्रकाशित बुलेटिनको आधारमा हाईड्रोलोजिष्ट ईन्जिनियरले उपलब्ध गराउने तुरुन्त निःशुल्क
मौसम पुर्वानुमान सम्बन्धि सुचना दिने   बिभागबाट प्रकाशित बुलेटिनको आधारमा मेटेरियोलोजिष्टले उपलब्ध गराउने तुरुन्त निःशुल्क
दैनिक मौसमी विवरण   मौसम विज्ञान शाखा तुरुन्त निःशुल्क
प्रकाशन भएका जल विज्ञान सम्बन्धि प्रशोधित तथ्यांक तथा अप्रशोधित तथ्याङक (Raw Data)उपलब्ध गराउने 1. तोकिएको ढाँचामा निवेदन
2. विध्यार्थी सहुलियत (५०% देखी ७५% सम्म) प्रयोग गर्दा परिचय पत्र, कलेजको सिफारिस पत्र र सोधपत्र प्रस्तावको सारांश
जल विज्ञान शाखा तथ्यांकको परिमाण अनुसार विभागको Website वा कार्यालय बाट प्राप्त हुने शुल्क तालिका अनुसार
मौसम सम्बन्धि तथ्यांक उपलब्ध गराउने 1. तोकिएको ढाँचामा निवेदन
2. विध्यार्थी सहुलियत (५०% देखी ७५% सम्म) प्रयोग गर्दा परिचय पत्र, कलेजको सिफारिस पत्र र सोधपत्र प्रस्तावको सारांश
मौसम विज्ञान शाखा तथ्यांकको परिमाण अनुसार विभागको Website वा कार्यालय बाट प्राप्त हुने शुल्क तालिका अनुसार
बिमा दावी प्रमाण कम्पनीको छाप सहितको आधिकारिक चिठ्ठी प्राविधिक शाखा सोहि दिन रु ५००।-
ईन्टरनेट, बिद्धुत आपुर्ति, कुनै प्राविधिक कारण वा काबु बाहिरको परिस्थितिले गर्दा सेवा अवधिमा परिवर्तन हुन सक्ने छ।