नागरिक वडापत्र
क्र.स सेवाहरू आवश्यक कागजात सम्पर्क सेक्सन / व्यक्ति चार्ज अवधि गुनासो
1 हिम, हिमताल, हिमजल, हिमनदी सम्बन्धी सूचना मौखिक/निवेदन हिम सर्भेक्षण तथा हिमताल शाखा, कोठा नं. १०४ निशुल्क १ दिन प्रमुख, जल विज्ञान महाशाखा, कोठा नं. ५०५
2 बाढी तथा दैनिक जलप्रवाह पूर्वानुमान सूचना मौखिक/निवेदन बाढी पूर्वानुमान शाखा, कोठा नं. २०६ निशुल्क १ घण्टा प्रमुख, बाढी पूर्वानुमान महाशाखा, कोठा नं. ७०५
3 हावापानी तथ्याङ्क (तापक्रम, वर्षा, आद्रता, वायुको दिशा र गति, माटोको तापक्रम, सौर्य अवधि आदि) निवेदन, तथ्याङ्क माग फारम (राजस्व छुटको हकमा सिफारिश) हावापानी तथ्याङ्क तथा नेटवर्क शाखा, कोठा नं. ४०५ तोकिए बमोजिम बढिमा ७ दिन प्रमुख, जलवायु महाशाखा, कोठा नं. ८०५
4 मौसमी तथ्याङ्क प्रमाणिकरण निवेदन हावापानी तथ्याङ्क तथा नेटवर्क शाखा, कोठा नं. २०९ ५००/- बढिमा ७ दिन प्रमुख, जलवायु महाशाखा, कोठा नं. ८०५