नागरिक वडापत्र
क्र.स सेवाहरू आवश्यक कागजात सम्पर्क सेक्सन / व्यक्ति चार्ज अवधि गुनासो
1 बाढी पुर्वानुमान सम्बन्धि सुचना दिने बिभागबाट प्रकाशित बुलेटिनको आधारमा हाईड्रोलोजिष्ट ईन्जिनियरले उपलब्ध गराउने निःशुल्क तुरुन्त कार्यालय प्रमुख
2 मौसम पुर्वानुमान सम्बन्धि सुचना दिने बिभागबाट प्रकाशित बुलेटिनको आधारमा मेटेरियोलोजिष्टले उपलब्ध गराउने निःशुल्क तुरुन्त कार्यालय प्रमुख
3 दैनिक मौसमी विवरण मौसम विज्ञान शाखा निःशुल्क तुरुन्त कार्यालय प्रमुख
4 प्रकाशन भएका जल विज्ञान सम्बन्धि प्रशोधित तथ्यांक तथा अप्रशोधित तथ्याङक (Raw Data)उपलब्ध गराउने 1. तोकिएको ढाँचामा निवेदन2. विध्यार्थी सहुलियत (५०% देखी ७५% सम्म) प्रयोग गर्दा परिचय पत्र, कलेजको सिफारिस पत्र र सोधपत्र प्रस्तावको सारांश जल विज्ञान शाखा विभागको Website वा कार्यालय बाट प्राप्त हुने शुल्क तालिका अनुसार तथ्यांकको परिमाण अनुसार कार्यालय प्रमुख
5 मौसम सम्बन्धि तथ्यांक उपलब्ध गराउने 1. तोकिएको ढाँचामा निवेदन2. विध्यार्थी सहुलियत (५०% देखी ७५% सम्म) प्रयोग गर्दा परिचय पत्र, कलेजको सिफारिस पत्र र सोधपत्र प्रस्तावको सारांश मौसम विज्ञान शाखा विभागको Website वा कार्यालय बाट प्राप्त हुने शुल्क तालिका अनुसार तथ्यांकको परिमाण अनुसार कार्यालय प्रमुख
6 बिमा दावी प्रमाण कम्पनीको छाप सहितको आधिकारिक चिठ्ठी मौसम विज्ञान शाखा / जल विज्ञान शाखा न्युनतम ५१० ( डाटाको प्रकार र केन्द्र संख्या अनुसार थप हुनसक्ने) सोही दिन कार्यालय प्रमुख