Citizen Charter
S.No. Services Necessary Document Contact Section/Person Charge Duration Grievance
1 Information Regarding Flood Forcast बिभागबाट प्रकाशित बुलेटिनको आधारमा हाईड्रोलोजिष्ट ईन्जिनियरले उपलब्ध गराउने निःशुल्क Instant office chief
2 Information Regarding Weather Forcast बिभागबाट प्रकाशित बुलेटिनको आधारमा मेटेरियोलोजिष्टले उपलब्ध गराउने निःशुल्क Instant office chief
3 Daily Weather Updates मौसम विज्ञान शाखा निःशुल्क Instant office chief
4 Data Services 1. तोकिएको ढाँचामा निवेदन2. विध्यार्थी सहुलियत (५०% देखी ७५% सम्म) प्रयोग गर्दा परिचय पत्र, कलेजको सिफारिस पत्र र सोधपत्र प्रस्तावको सारांश जल विज्ञान शाखा विभागको Website वा कार्यालय बाट प्राप्त हुने शुल्क तालिका अनुसार According To the Data Volume office chief
5 Meteorological Data Services 1. तोकिएको ढाँचामा निवेदन2. विध्यार्थी सहुलियत (५०% देखी ७५% सम्म) प्रयोग गर्दा परिचय पत्र, कलेजको सिफारिस पत्र र सोधपत्र प्रस्तावको सारांश मौसम विज्ञान शाखा विभागको Website वा कार्यालय बाट प्राप्त हुने शुल्क तालिका अनुसार According To the Data Volume office chief
6 Data For Insurance Purpose कम्पनीको छाप सहितको आधिकारिक चिठ्ठी मौसम विज्ञान शाखा / जल विज्ञान शाखा न्युनतम ५१० ( डाटाको प्रकार र केन्द्र संख्या अनुसार थप हुनसक्ने) same day office chief